देउवाले भने- चुनावअघि विशेष महाधिवेशन हुँदैन, नियमित गर्नेभए मिलेर जाऔँ

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनअघि पार्टीमा विशेष महाधिवेशन गर्न नहुने बताएका छन्। आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू बाधक नबन्नेसमेत बताएका छन्। मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू १५ औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए। ‘निर्वाचनको अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले […]