स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ। त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार नयाँ वर्षको उत्सव मनाउँदै गर्दा भएको आगलागीमा परेर थप ११५ जना घाइते भएका छन्। घाइते अधिकांशको अवस्थामा गम्भीर रहेको प्रहरीले बताएको छ। भिडभाड रहेको समयमा आगलागी हुँदा ठुलो क्षति भएको हो। आगलागी […]