इरानमा तीन वर्षयताकै भीषण प्रदर्शन, केन्द्रीय बैंकका प्रमुखले दिए राजीनामा

अन्तर्राष्ट्रिय प्रतिबन्धले विदेशी मुद्राको कमी झनै बढेको छ । इरानको संसारका धेरै देशसँगको व्यापार र सम्बन्ध तनावपूर्ण छ ।