१५ दिनभित्र पेशागत विवरण अद्यावधिक गराउन फार्मेसी पसलका धनी तथा व्यवसायीलाई निर्देशन

औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले फार्मेसी पसलका धनी तथा व्यवसायीहरुलाई १५ दिनभित्र पेशागत विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ।