झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो
१९ असार, झापा । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीवार बिहान (आज) हात्तीको आत्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ । …