तीनकुने घटनाको आदेश आउन ढिलाइ, जिल्ला अदालतमा भिड (तस्वीरहरू)

२९ जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको आदेश आउन ढिला भएको छ । काठमाडौं जिल्ला बाहिर प्रतिवादीका समर्थक र प्रहरीको बाक्लो संख्यामा उपस्थिति छ । बिहीबार साँझ ५ बजे नै …