टेक्सासको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ८२ पुग्यो, ४१ जना अझै बेपत्ता

अमेरिकाको टेक्सासमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ८२ पुगेको छ । मृतक मध्ये २८ जना बालबालिका रहेका छन । बाढीमा परेर ४१ जना अझै बेपत्ता रहेका छन । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन । केन्द्रीय टेक्सासमा शुक्रबार बिहान भीषण बाढीपछि कम्तीमा ८२ जनाको ज्यान गएको पुष्टि भएको र अझै ४१ जना […]