काठमाडौँ। नेपालमा अगस्ट २६ मा आएको बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि होन्डाले एक लाख अमेरिकी डलर सहयोग गरेको छ। कम्पनीको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होन्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस सोसाइटीमार्फत उक्त रकम उपलब्ध गराएको हो। अक्टोबर २ मा नेपालमा जारी प्रेस विज्ञप्तिअनुसार सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि […]
Melbourne. Australia has made student visa rules stricter for international students. The new system came into effect from October 2, i.e., today. This is likely to affect Nepali students studying in Australia and those preparing to go there. According to the new rule, students in Australia will not be able to apply for a visa from onshore (within Australia) unless they are enrolling in a course at a higher level than the one they are currently studying. Furthermore, a visa application from within Australia will not be possible if the current course is expected to take more than 12 months...
काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै विश्वमा देखिएका अनेकौँ सङ्कटसँगै नेपालमा देखिएका समस्याको समाधानका पक्षमा सरकारको पहलकदमी कमजोर देखिएको बताए । उनले गत फागुन २१ गतेको निर्वाचनमा आफूहरूले भोगेको पराजयको स्वीकारोक्ति गरिएको तर आत्मसमर्पण नगरी त्यसलाई […]
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन् । शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सो दाबी गरेका हुन् । […]
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्।