काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीबाट सुरु भएर त्रिशूली नदी हुँदै तलतर्फ फैलिएको विनाशकारी बाढीले नेपाललाई मानवीय सङ्कटसँगै दशकौँसम्म सम्झनुपर्ने आर्थिक क्षति दिएको छ । बाढीले सडक, पुल, निजी आवास, सरकारी संरचना, जलविद्युत् आयोजना, प्रसारण लाइन, व्यापारिक पूर्वाधार र स्थानीय अर्थतन्त्रमा पु¥याएको क्षतिको प्रारम्भिक आकार नै अर्बौं रुपैयाँ पुगेको छ । सडक विभागको प्रारम्भिक […]