१० कित्ते नीति पुनर्विचार गर्दै धितोपत्र बोर्ड, लगानीकर्ता भन्छन्,‘हटाउनु साना लगानीकर्तामाथि अपराध हो’

नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गतेदेखि आईपीओ निष्कासनको अनुमति दिएको छैन । वैशाख २ गते एभरेष्ट कलर ल्याबको शेयर निष्कासनलाई अनुमति दिएपछि हालसम्म बोर्डबाट कुनै पनि नयाँ कम्पनीको आईपीओ निष्कासनका लागि स्वीकृति प्राप्त भएको छैन । बोर्डको आईपीओ सूचीअनुसार हाल १०८ वटा कम्पनीले करिब ७० अर्ब १९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति […]