काठमान्डु गोर्खाजले भित्र्यायो डेभिड वार्नर, एनपीएलको तेस्रो संस्करण खेल्ने

अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। काठमान्डु गोर्खाजले वार्नरलाई आगामी संस्करणका लागि अनुबन्ध गरेको जनाएको छ। गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरेको जानकारी सार्वजनिक गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समय प्रभावशाली प्रदर्शन गरेका वार्नरको आगमनसँगै एनपीएलको तेस्रो संस्करणमा विदेशी खेलाडीको आकर्षण थप बढ्ने देखिएको […]