आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन यूट्युब कार्यक्रमका प्रस्तोतालाई सैनिक अस्पतालको आईसीयूमै प्रवेश गर्न दिइएको घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ । सैनिक अस्पतालजस्तो महत्वपूर्ण स्वास्थ्य केन्द्रको सघन उपचार कक्षमा यूट्युबरले बिरामीको अन्तर्वार्ता लिन घन्टौँ बिताएको घटनाबारे सदनमा समेत आवाज उठेको छ । प्रस्तोता सैनिक मुख्यालयले जारी गरेको लिखित […]