कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता

काठमाडौं- कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौता अनुसार अब उपचार योजनाको समन्वय दुवै अस्पतालका चिकित्सकले मिलेर गर्ने, एक अस्पतालमा नभएको सेवा अर्को अस्पतालले उपलब्ध गराउने, चिकित्सक सेवा आदानप्रदान, तालिम दिने लगायतका कामहरू हुने भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए […]