जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलको घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेको छ । स्ववियुले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित छानबिन समितिले जेनजी आन्दोलनबारेको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइसक्दा पनि सार्वजनिक नभएको भन्दै प्रदर्शन र हस्ताक्षर अभियान थालेको हो […]