कांग्रेसले जिते मात्रै धर्म-संस्कृति जोगिन्छ : शेखर कोइराला

मोरङ। नेपाली कांग्रेसका नेता एवं मोरङ ६ का प्रतिनिधिसभाका उम्मेदवार शेखर कोइरालाले कांग्रेसले जिते मात्रै धर्म-संस्कृति जोगिने दाबी गरेका छन्। कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए। कोइरालाले धर्म-सस्कृति‚ संस्कार र सभ्यतामाथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी रहेको बताए। उनले धर्म र संस्कृतिमाथिको प्रहार रोक्न नसके […]