काठमाडाैं । पहिलो पटक आयोजना हुन लागेको ईयू टी-२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप लामिछाने, अनिल शाह, गुल्शन झा, आसिफ शेख, ललित राजवंशी र इशान पाण्डे गरी ८ नेपाली खेलाडी विभिन्न टिममा ड्राफ्ट भएका हुन् । दीपेन्द्रलाई जेबी […]