लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपा विजयी, एमाले एक सिटमा खुम्चियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै २१ वटा क्षेत्रमा सानदार जित हासिल गरेको छ । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समान २–२ क्षेत्रमा जितेका छन् भने नेकपा (एमाले)ले एउटा मात्रै क्षेत्रमा खुम्चिएको छ ।