‘बालेनलाई अभूतपूर्व अवसर, संविधानको पालना गर्नेमा शंका छ’

मानवशास्त्री सन्जीव पोखरेल मूलत: आफूलाई ब्लगर भनेर चिनाउँछन् । पछिल्लो चुनाव परिणामले रास्वपालाई दिलाएको अभूतपूर्व अवसरबारे उनी सकारात्मक त सुनिन्छन्, तर अन्तर्यमा उनका आशंका छन् । अनलाइनखबरका लागि बसन्त बस्नेतसँग आज बिहीबार अपराह्न भएको यो …