तनहुँका सेवाग्राहीको घरमै राहदानी

दमौली– जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी पुर्‍याउने सेवा विस्तार गरेको छ । सरकारी सेवालाई सहज, पहुँचयोग्य र छरितो बनाउने उद्देश्यले सुरु गरिएको यो सेवा पहिलो चरणमा राहदानी वितरणबाट लागू गरिएको हो भने आगामी दिनमा सवारीचालक अनुमति पत्रसमेत यही प्रणालीमार्फत घरमै पुर्‍याउने तयारी भइरहेको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख शिरिष उपाध्यायका […]