काठमाडौँ। पाकिस्तानले अस्ट्रेलियालाई २२ रनले पराजित गर्दै तीन खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता लिएको छ। पाकिस्तानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई ७ वर्षपछि हराएको हो। यसअघि सन् २०१८ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ३३ रनले हराएको थियो। गएराति लाहोरमा पाकिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले […]