आसन, भाषण र शासनमा महिलाहरु नपुगिकन महिला मुक्ति हुँदैन : अस्मिता थापा

काठमाडाैं । नेकपा (एमाले) की केन्द्रिय सदस्य तथा ओखलढुंगा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार अस्मिता थापाले जिल्लाको विकास र युवा र महिला सशक्तीकरण आफ्नो प्राथमिकतामा पर्ने बताउनुभएकाे छ । शनिवार नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ओखलढुंगा अब आफैं नेतृत्व गरेर […]