अमेरिकी सेनाद्वारा सिरियामा प्रतिशोधात्मक आक्रमण

काठमाडौं ।अमेरिकी सेनाले मध्य सिरियामा इस्लामिक स्टेट (आईएस)सँग सम्बन्धित ७० भन्दा बढी लक्ष्यहरूमाथि ठूलो मात्रामा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले जनाएको छ । यो आक्रमण डिसेम्बर १३ मा पाल्मिरा क्षेत्रमा भएको हमलाको प्रतिशोधमा गरिएको हो । जसमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक अनुवादक मारिएका थिए भने तीन सैनिक घाइते भएका थिए । […]