विदेशी पर्यटक निगरानी प्रणाली लागूहुँदै (भिडियाे रिपोर्ट)

काठमाडौं। नेपालमा विदेशी नागरिकहरुका गतिविधि निगरानी गर्ने कुनै संयन्त्र छैन। पर्यटकका रुपमा आउने विदेशीहरु अन्य धन्दामा संलग्न हुनेदेखि ट्रेकिङ र हिमाल आरोहणमा पनि एक्लै जाने र हराउने समस्या बढ्दो हाे। कतिपय त अवैध धन्दा र आपराधिक घटनामा समेत संलग्न समेत हुने प्रवृत्ति बढेपछि अध्यागमन विभाग नेपालमा आउने विदेशीहरुको निगरानी गर्नुपर्ने निष्कर्षसहित निगरानी प्रणाली लागू गर्नेभएको […]