रुकुमपूर्वमा भेटिए १३७ प्रजाति चरा, वासस्थान भने संकटमा (केही तस्वीरहरू)

१३ पुस, रुकुमपूर्व । जैविक विविधताको दृष्टिले लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व चराचुरुङ्गीका लागि उपयुक्त मानिन्छ । जिल्लामा १३७ प्रजातिका चराचुरुङ्गीको उपस्थिति रहेको तथ्याङ्क छ । तर, बढ्दो मानवीय गतिविधि र वातावरणीय परिवर्तनले उनीहरूको वासस्थान भने …