काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिन विशेष भएको बताएका छन्। झापा-५ बाट उम्मेदवारी दिन सोमबार दमक पुगेका अध्यक्ष ओलीले हराएका र भत्किएका सपनालाई आजैबाट जगाउन सुरु गर्न भनेका हुन्। ‘शुभ बिहानी। हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनालाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ […]