के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो दृश्य वास्तवमा नेपालमाथि उडेको रकेट नभएको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ। नेपाल अन्तरिक्ष अनुसन्धान केन्द्रकाका अनुसार उक्त दृश्य सम्भवतः चीन बाट प्रक्षेपण गरिएको रकेट अन्तरिक्षतर्फ उड्दा देखिएको धुवाँ सूर्यको प्रकाशले चम्किएर देखिएको घटना हुनसक्ने बताइएको छ। रकेट पृथ्वीको सतहबाट करिब २०० देखि ४०० किलोमिटर उचाइमा […]