कोशी प्रदेशमा भयावह दुर्घटना, माघ महिनामै ५४ जनाको मृत्यु

RajdhaniDaily.com | इटहरी । कोशी प्रदेशमा माघ महिनामा मात्रै ५ सय ७९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना घाइते भएका छन् । नेपाल -