अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा-२ मा मतगणना सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९ वटा मतपत्र निर्वाचन अधिकृतको हस्ताक्षर बिनानै मत खसे भन्दै विवाद भएको हो । यो विषयमा निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट निर्णय नआएसम्म मतगणना नगर्ने नेपाली कांग्रेका चापाकोट नगरपालिका सभापति विक्रम सारुले बताए । ‘राति २ बजे ५९ वटा मतपेटिका गणनास्थलमा सुरक्षित राखेका छौं । सर्वदलीय बैठक […]