दुर्गा खरेलमार्फत ‘पलेँटी’ मा गुञ्जियो विगतको दार्जिलिङ

काठमाडौं । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेलको सांगीतिक कार्यक्रम ’पलेँटी’ सम्पन्न भएको छ । यसपालीको पलेँटी दार्जिलिङका विस्मृत रचनाहरूलाई अभिलेखमा ल्याउने उदेश्यले गरेको कुरा आयोजकहरूले …