काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन् । अघिल्लो शनिबार पक्राउ परेका ओलीले अदालतमा दिएको बयानमा आफूलाई घटनासँग जोड्ने कुनै आधार नरहेको बताएका छन्। उनले प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउने […]