काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता निष्कर्षविहीन भएपछि दुई साताका लागि तय भएको युद्धविराम अब अन्यौलमा परेको छ । शनिबार दिनभर र आइतबार बिहानसम्म २१ घण्टा भएको वार्ता असफल भएसँगै दुई देशबीच फेरि युद्ध चर्किने जोखिम बढेर गएको छ । शान्ति वार्तापछि आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा अमेरिकी टोलीका मुख्य वार्ताकार उपराष्ट्रपति […]