म्याग्दीमा घर-घरमै पुगेर राहदानी वितरण सुरु

३ वैशाख, म्याग्दी । राहदानी (पासपोर्ट) लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्दै म्याग्दीमा सेवाग्राहीको घर-घरमै पुगेर राहदानी वितरण गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत सेवाग्राहीकै दैलोमा राहदानी पुर्‍याउने व्यवस्था मिलाएको हो। नेपाल …