नेपाली बजारमा लोकप्रिय बन्दै गएको भनिएको बहुराष्ट्रिय राइड शेयरिङ एप ‘याङ्गो’ (Yango) ले नेपाली कानूनको धज्जी उडाउँदै मनपरी ढङ्गले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ । विदेशी लगानीमा सञ्चालित भएर पनि नेपालको नियमनकारी निकायमा दर्ता नहुने, सरकारले दिएको निर्देशनलाई ठाडो चुनौती दिने र यात्रुको सुरक्षामा गम्भीर खेलबाड गर्ने याङ्गोको व्यवहार यतिबेला आलोचनाको घेरामा परेको छ […]