एउटा धनी मानिस अस्पतालको बेडमा थियो । उपचारका सबै प्रयास निष्फल भएपछि डाक्टरले सन्तान बोलाएर घर व्यवहारको काम जिम्मा लगाउन आग्रह गरे । ती धनी मानिसले सन्ततिको सट्टा मुन्सी बोलाउन लगाए । मुन्सीसँग उनले सम्पत्तिको सम्पूर्ण फेहरिस्त मागे । लगत्तै ज्योतिष मगाए । ज्योतिषसँग उनको जिज्ञासा थियो– ‘अर्को जुनीमा म कुन ठाउँमा जन्म लिन्छु ?’ […]