विश्वकप फुटबल : कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको २-० ले अग्रता

११ असार, काठमाडौं । फिफा विश्वकप  फुटबल अन्तर्गत समूह ‘बी’को खेलमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–० अग्रता लिएको छ । २९ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका करिम अलाजबेगोभिकले गोल गरे । यस्तै अर्को गोल ३४ औं मिनेटमा …