प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने गरी आह्वान गरिएको जानकारी गराइएको छ। बैठकमा विभिन्न समसामयिक विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।