काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी जलविद्युत् आयोजनाका कर्मचारीको खोजीबारे परिवारजनले गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले नेपाली सेनाको उद्धार टोली आयोजनाको पावरहाउसको कन्ट्रोल रुमसम्म नपुगी फर्किएको आरोप लगाएका छन् । सुरुङभित्र ‘कोही नभेटिएको’ भन्ने सरकारी विवरण वास्तविकतासँग मेल नखाने दाबी गरेका भित्र फसेका मजदुर र इन्जिनियरका परिवारले गरेका छन्। प्रधानमन्त्री तथा […]