स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपटक विज्ञापन गर्दा पनि आवेदन परेन

१९ मंसिर, काठमाडौं । कैलालीको गेटामा रहेको नेपालकै पहिलो दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपल्ट विज्ञापन गर्दा पनि कसैको आवेदन परेको छैन । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यो जानकारी …