गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुग्यो नितु पौडेलको परिवार

७ कात्तिक, काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाइ गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अहिले प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् । अनलाइनखबरसँग …