च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा

काठमाडौं – युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा लिभरपुल, बार्यन म्यूनिख, चेल्सी विजयी भएका छन् । बुधबार राति भएको खेलमा चेल्सीले अजाक्सलाई तथा लिभरपुलले इन्ट्रान्च फ्र्याङफर्टलाई समान ५-१ ले हराएका हुन्। यस्तै कार्यन म्यूनिखले क्लब बु्रगलाई ४-० ले, एथ्लेटिक क्लबले काराबागलाई तथा गालाचासारेले बोडोलाई समान ३-१ ले हराएका हुन् । यसैगरी स्पोटिङ सिपीले […]