काठमाडौं– विंसं २०१६ अघिसम्म अँधेरी भुवन भनेर चिनिने गुफा हो महेन्द्र गुफा । तत्कालीन राजा महेन्द्र पोखरा महानगरपालिका–१६, बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले गुफाको अवलोकन गर्न लगेका र त्यसपछि गुफाको नाम महेन्द्र गुफा रहन गएको हो । गुफाको लम्बाइ एक सय २५ मिटर छ । गुफामा हिन्दु धर्म संस्कारसँग जोडिएका विभिन्न भगवान्का मूर्ति एवं आकृति देख्न […]