दक्षिण एशियाकै अग्रणी ई–कमर्स कम्पनी दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (DEx) मार्फत नयाँ सेवा ‘लास्ट–माइल डेलिभरी सोलुसन’ सार्वजनिक गरेको छ। यो सुविधा दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादन बिक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण सेवा हो। दराज एक्सप्रेसले यो सेवामार्फत नेपालभरका व्यवसायहरूलाई चुस्त र विश्वासिलो वितरण सञ्जाल उपलब्ध गराउँदै […]