मधेसका मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल (सोनार)ले कात्तिक २२ गते मधेस प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।