‘गणेश र भैरवको छुट्टै निवासले जीवित सम्पदा संरक्षणमा टेवा पुग्छ’ : सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएकी छन् । शनिवार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै गणेश र भैरवका लागि पनि छुट्टै निवास आवश्यक रहेको बताएकी हुन् ।   उनले इन्द्रजात्रालगायतका सांस्कृतिक पर्वमा जीवित […]