बाबुराम भन्छन्: विश्वसँग जोडिएर जान ‘जेनजी’का माग सम्बोधन गर्नुपर्छ

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताएका छन् ।