काठमाडौँ। हङकङको ताई पो क्षेत्रको एक आवासीय क्षेत्रमा भीषण आगलागीमा भएको छ। आगलागीका कारण १३ जनाले ज्यान गुमाएका छन्। घटनास्थलका तस्बिरहरूमा धुवाँ र आगोको मुस्लो, अग्नि नियन्त्रकहरू उनीहरूसँग लडिरहेका र आतंकित भएर भागिरहेका मानिसहरू देख्न सकिन्छ। रोयटर्सका अनुसार, हङकङको वाङ फुक कोर्ट नामक आवासीय परिसरमा आगलागी भएको थियो। उक्त परिसरमा आठवटा ब्लकमा फैलिएको दुई हजारवटा […]