काठमाडौँ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन्। दाङको दीर्घकालीन र समग्र विकासलाई केन्द्रमा राखेर एजेण्डा तय गरिएको उल्लेख गर्दै पोखरेलले आफूले सुरु गरेका र अधुरा रहेका विकास योजनालाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। दाङलाई लुम्बिनी प्रदेशको राजधानी […]