देउराली–जनता फर्मास्यूटिकल्सको ३५औं वार्षिकोत्सव सम्पन्न, ४७५ करोड लगानीमा नयाँ उद्योग खोल्ने

देउराली–जनता फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडको ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विगत साढे तीन दशकदेखि नेपाली जनताको स्वास्थ्य सेवामा समर्पित रहँदै आएको कम्पनीले अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गरी औषधि आयातमा रहेको परनिर्भरता घटाउँदै आएको छ । ३५ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले चितवनको भरतपुरमा नयाँ अत्याधुनिक कारखाना निर्माण गर्ने निर्णय पनि सार्वजनिक गरेको छ। यस परियोजनामा […]