डिजिटल नक्सा सार्वजनिक

काठमाडाैं । नेपालका लागि तयार गरिएको जलवायु अनुकूलनको डिजिटल नक्सा सार्वजनिक गरिएको छ। कृषि क्षेत्र र विगतको मौसमसँग सम्बन्धित तथ्यांकलाई समेटेर तयार पारिएको डिजिटल नक्सा सार्वजनिक गरिएको हो । काठमाडाैंमा साेमबार भएको आयाेजित एक कार्यक्रमकाबीच नक्सा सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले यो डिजिटल नक्सा नेपालको कृषि क्षेत्रका लागि उपयोगी हुने […]