हेटौंडाबाट सुरु भयो ‘नेपथ्य संगीत यात्रा’

हेटौंडा । लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको नेपाल यात्रालाई हेटौंडाबाट भव्यतापूर्वक अघि बढाएको छ । यात्राको पहिलो ध्वनि बुधबार बेलुकी यहाँस्थित भुटनदेवी विद्यालयको मैदानमा गुञ्जिँदा हजारौंको संख्यामा उपस्थित दर्शक श्रोताले उत्साहका साथ नाचेर सहभागिता जनाएका …